6th AGM

About the event

चितवन समाज अष्ट्रेलीयाको छैठौं साधारण-सभा संबन्धी जरूरी सूचना ।
विश्वास छ , समाजका सबै साधारण तथा आजीवन सदस्यसाथीहरूले email मार्फत औपचारीक निमन्त्रणा पाई सक्नु भएको छ ।
यदी छैन भने , यसै सूचनालाई आधिकारीक मानी निम्न मिति, समय र स्थानमा उपस्थितीका लागि हार्दिक आमन्त्रण गर्दछु ।
आ-आफ्नो FB को Event मा गएर पनि आमन्त्रणलाई स्वीकार गर्न सक्नु हुन्छ ।
मिति :~ 24/09/2023
समय : दिवा 5:30 pm
स्थान : – रेष्ट फन्कसन सेन्टर

Event Date/Time:

September 24, 2023 2:48 pm

Event Coordinators:

Purna Ghimire, Bikash Bartaula, Puru Sadaula, Chhabi Sapkota, Satya P Kandel, Hari Adhikari

Event Gallary